Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
Photo / Coverage: पर्दाफास

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ र तराई गाजर ६० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै बन्दा (लोकल) २० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ४० रुपैयाँ घिउ सिमी (लोकल) १०० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी १०० रुपैयाँ रहेको छ । त्यसैगरी टाटे सिमी ८० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ८० रुपैयाँ, लौका ८० रुपैयाँमा कारोबार भइरहेको छ । रायोको साग ५० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, चकसूरको साग प्रतिकिलो १०० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ । यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३५० रुपैयाँ तोकिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेनको भारत भ्रमणले आर्थिक सम्बन्धमा ‘आइसब्रेक’, भारतीय लगानीकर्ताको चासो बढेको निजी क्षेत्रको दाबी
OthersJust now

बालेनको भारत भ्रमणले आर्थिक सम्बन्धमा ‘आइसब्रेक’, भारतीय लगानीकर्ताको चासो बढेको निजी क्षेत्रको दाबी

नेपाल र भारतबीच लामो समयदेखि देखिँदै आएका आर्थिक तथा व्यावसायिक अवरोध हटाउने दिशामा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले सकारात्मक आधार तयार गरेको निजी क्षेत्रले बताएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भ्रमण छोटो भए पनि दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनका अनुसार नेपाल र भारत ऐतिहासिक रूपमा प्राकृतिक आर्थिक ...

पर्दाफास
विवाहको नयाँ ट्रेन्ड : के हो ‘डेस्टिनेसन वेडिङ’ ?
OthersJust now

विवाहको नयाँ ट्रेन्ड : के हो ‘डेस्टिनेसन वेडिङ’ ?

आँखाले टुंगो लगाउन नसक्ने निलो समुद्र । समुद्रको छेउमै झकिझकाउ मण्डप । वरिपरि आफन्त र नजिकका साथीभाइ । अनि त्यही मण्डपमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल । थाइल्यान्डको समुद्री किनारमा रोहितले प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसे । आफ्नो संस्कारअनुसार विवाहका सम्पूर्ण विधि पूरा गरे । समुद्रको छालसँगै वैवाहिक जीवनको नयाँ अध्याय सुरु गरे ।… ...

अनलाइन खबर
साउदीमा भएको हवाई आक्रमणमा १ नेपालीको मृत्यु, ३ घाइते
OthersJust now

साउदीमा भएको हवाई आक्रमणमा १ नेपालीको मृत्यु, ३ घाइते

गत मंगलबार भएको आक्रमणमा घाइते भएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जानकारी विहीबार पाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘ती नेपाली कामदारको ६८ प्रतिशत भाग जलेको रहेछ, उपचारको क्रममा दु:खद निधन भयो,’ उनले अनलाइनखबरसँग भने । ...

अनलाइन खबर
मलेसिया श्रमिक ठगी प्रकरण : रामेश्वर र शेरबहादुरले निर्णय गरे, डीपी र शरतसिंहको पालामा पनि पठाइयो
OthersJust now

मलेसिया श्रमिक ठगी प्रकरण : रामेश्वर र शेरबहादुरले निर्णय गरे, डीपी र शरतसिंहको पालामा पनि पठाइयो

यो एक–दुई पटकको बढी असुली होइन, व्यवस्थित शोषण थियो। नौ वर्षसम्म द्विपक्षीय सम्झौताले मलेसियाली रोजगारदातामाथि राखेको खर्च नेपाली कामदारको खल्तीबाट असुलियो, र यसलाई रोक्न सक्ने श्रम मन्त्रालय र नेपाल राष्ट्र बैंकले रोक्नुको सट्टा १७ पटक सही गरे। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement