यमन र साउदी अरबबिच फेरि द्वन्द्व बढेको छ। बन्दुकधारीहरूले यमनको दक्षिणी तटमा एउटा मालवाहक जहाज कब्जा गरेका छन्। साउदी अरबले बितेका दुई दिनमा रियाद र देशको दक्षिण क्षेत्रमा हुथीले प्रहार गरेका दुई मिसाइल खसालेको बताएको छ। बेलायती समुद्री निगरानी एजेन्सी युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार, यमनको तटीय सहर बलहाफबाट करिब १...
यमन र साउदी अरबबिच फेरि बढ्यो द्वन्द्व

Read Complete Original Article
Published originally on नेपालखबर





.jpg)
