क्लबले सम्झौतामा रहेको एकवर्षे विकल्प प्रयोग गरेपछि पोर्चुगिज कप्तानसँगको सहकार्य थपिएको हो, तर भाइरल संक्रमणका कारण उनी ब्रेन्टफोर्डविरुद्ध खेल्न अनिश्चित छन् ।
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप

Read Complete Original Article
Published originally on कान्तिपुर






