म्याग्दी। टिप्ने बेला भएको सुन्तलाको दाना हावाहुरीले झारेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, ३ र ४ नम्बर वडामा पर्ने भुरुङ्ग–तातोपानी, दाना र नारच्याङका किसान चिन्तित भएका छन् । भुरुङ्ग–तातोपानीको चिसापानी, दाना, फगाम, घराप,...
म्याग्दीमा हावाहुरीले झार्यो सुन्तला, किसानको लाखौँको आम्दानी गुम्ने

Read Complete Original Article
Published originally on रातोपाटी






