Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

म्याग्दीमा क्षतिग्रस्त खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
म्याग्दीमा क्षतिग्रस्त खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण सुरु
Photo / Coverage: अनलाइन खबर

१३ मङ्सिर, म्याग्दी । हालैको भीषण बाढीबाट क्षतिग्रस्त सदरमुकामको खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण प्रक्रिया सुरु भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, कास्कीले आगामी बर्खाअघि नै पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का आह्वान गरेको छ । बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट बेनी बजारमा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पार्टी अनुशासन नमान्ने जनप्रतिनिधि पदमा बसिरहन पाउँदैन : गगन थापा
OthersJust now

पार्टी अनुशासन नमान्ने जनप्रतिनिधि पदमा बसिरहन पाउँदैन : गगन थापा

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र अनुशासन नमान्ने छुट कसैलाई नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा हामी तयार छौं अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुशासन र विधानको पालना नगर्ने निर्वाचित जनप्रतिनिधिहरू पदमा रहिरहन नपाउने चेतावनी दिएका हुन्। कांग्रेसबाट निर्वाचित कुनै पनि गाउँपालिका… ...

अनलाइन खबर
काँग्रेसको अधिवेशन हिमाली जिल्लाबाट सुरु हुने, पुस १८ भित्र प्रदेश अधिवेशन सक्ने तयारी
OthersJust now

काँग्रेसको अधिवेशन हिमाली जिल्लाबाट सुरु हुने, पुस १८ भित्र प्रदेश अधिवेशन सक्ने तयारी

नेपाली काँग्रेसले हिमाली जिल्लाबाट जिल्ला अधिवेशन सुरु गरी आगामी पुस १८ गतेभित्र सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि पार्टी सभापति गगनकुमार थापाले हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा बाँकी जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने गरी कार्यतालिका तय गरिएको जानकारी दिएका छन् । प्रदेश अधिवेशन भने पुस १२ देखि १८ गतेसम्म ...

पर्दाफास
बृहत्तर जनकपुर क्षेत्र पूर्वाधार तथा सांस्कृतिक विकास सम्बन्धी काम उपमहानगरलाई हस्तान्तरण
OthersJust now

बृहत्तर जनकपुर क्षेत्र पूर्वाधार तथा सांस्कृतिक विकास सम्बन्धी काम उपमहानगरलाई हस्तान्तरण

कार्यक्रम हस्तान्तरण तथा कार्यान्वयन सम्बन्धी कार्यविधि बनाउँदै सरकारले उक्त कार्यक्रम तल्लो सरकारमा हस्तान्तरण गरेको हो । ...

अनलाइन खबर
प्रहरी निरीक्षक हुँ भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
OthersJust now

प्रहरी निरीक्षक हुँ भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ

प्रहरी निरीक्षक भएको दाबी गर्दै मुद्दा नचलाई छुटाइदिने प्रलोभनमा दुई लाख रुपैयाँ मागेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका-९, वीरेन्द्र चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement