विराटनगर । मोरङको मिक्लाजुङमा अनियन्त्रित भएर दुर्घटनामा परेको अटो दुईवटा घरमा ठोक्किँदा एक बालकसहित ६ जना घाइते भएका छन् । दुर्घटनामा परेर ६५ वर्षीया एक महिला गम्भीर घाइते भएकी छन् । सोमबार दिउँसो करिब ३ः३० बजेतिर
मोरङमा अनियन्त्रित अटो घरभित्रै पस्यो, बालकसहित ६ जना घाइते

Read Complete Original Article
Published originally on प्रदेश खबर





