११ मंसिर, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ कटानीमा मोटरसाइकल अनियन्त्रित भई नहरमा खस्दा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बुधबार साँझ करिब ७ बजे मलंगवाबाट सितापुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट नहरमा खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक बरहथवा…
मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु, एक घाइते

Read Complete Original Article
Published originally on अनलाइन खबर






