काठमाडौँ । वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानुनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा जबरजस्ती उठिबास तथा भूमिहीन सुकुमबासी नागरिकमाथि अमानवीय व्यवहारविरुद्ध आयोजित...
मुलुकमा कानुनको शासन नभई मनपरी शासन चलिरहेको छ : सुशील प्याकुरेल

Read Complete Original Article
Published originally on रातोपाटी






