इनमको तर्फबाट उनकी श्रीमती कविता पाण्डेले दर्ता गराएको निवेदनमा आफूलाई विमानस्थलबाट आँखामा पट्टी बाँधी अज्ञात स्थलमा लगेको, जबर्जस्ती बयान गराई हस्ताक्षर गराइएको र मानसिक यातना दिइएको उल्लेख गरिएको छ ।
जीवन रक्षाको माग गर्दै इनमले दर्ता गरे मानवअधिकार आयोगमा निवेदन

Read Complete Original Article
Published originally on कान्तिपुर






