काठमाण्डु – मुगुमा भ्यान दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी काठमाण्डु ल्याउने भएको छ। उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग हेलिकप्टर माग गरेको छ। आइतबार छायाँनाथ रारा नगरपालिका ७ स्थित जिरो प्वाइन्ट नजिक पिकअप भ्यान दुर्घटनामा परेको थियो। सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा.१ ज.प. १८६४ नम्बरको भ्यान रारा […]
मुगु दुर्घटनामा गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डु ल्याइँदै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






