नेपाली सेनाले मुगुको छायाँनाथमा अलपत्र परेका १२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। रारा ताल भ्रमणको क्रममा छायाँनाथ रारा–८, चुच्चेमारा ईलाकामा उनीहरू अलपत्र अवस्थामा रहेका थिए। हनुमानध्वज गुल्मबाट खटिएको फौजले चुच्चेमारा ईलाकाको मध्य भागबाट कात्तिक १६ गते राति २२ः२५ बजे उनीहरूलाई सकुशल उद्धार गरेको हो। उद्धार गरिएका १२ जनाको समूहल...
मुगुमा अलपत्र रहेका १२ जनालाई सेनाले गर्यो उद्धार

Read Complete Original Article
Published originally on नेपालखबर






