काठमाडौंमा जारी एनपीएलमा मिसबाह उल हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षकको भूमिकामा छन् ।
मिसबाहसँग पाकिस्तानी राजदूतको भेट

Read Complete Original Article
Published originally on कान्तिपुर

काठमाडौंमा जारी एनपीएलमा मिसबाह उल हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षकको भूमिकामा छन् ।
Published originally on कान्तिपुर

काठमाडाैँ। बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। उनले बेल्जियमको राष्ट्रिय टोलीबाट खेल्दाका हरेक क्षण आफूले भरपूर आनन्द लिएको बताएका छन्। ३३ वर्षीय लुकाकुले सन् २०१०... ...

काठमाडौं । रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका-१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको हो । रारा जिप दुर्घटनामा अञ्जुको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । दुर्घटनामा घाइते भएका जिप चालक ललितपुर-१५ का ...

पाथीभरा क्षेत्र विकास समितिका अनुसार गतवर्षको कात्तिक महिनामा ४२ हजार २६१ जना पुगेका थिए । त्यसको तुलनामा २१ हजार ८४५ जनाले वृद्धि भएको हो । ...

काठमाडौं। नेपाली फुटबलमा नयाँ अवधारणा र व्यावसायिक रूपान्तरणको लक्ष्यसहित घोषणा गरिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति प्रदान गरेको छ। नेपाल फुटबल लिगका अध्यक्ष कल्याण गुरुङले सोमबार विज्ञप्ति जारी गर्दै लिग सञ्चालनका लागि राखेपबाट अनुमति प्राप्त भएको जानकारी दिएका हुन्। उनले अनुमतिले प्रतियोगिता आयोजनाको तयारीलाई थप व्यवस्थित र तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका ...