Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

मिशराको शतकले चितवन क्वालिफायर २ मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मिशराको शतकले चितवन क्वालिफायर २ मा
Photo / Coverage: कान्तिपुर

मिशराले अविजित १२० रन बनाएपछि चितवन राइनोजले एनपीएल इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्‍यो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्व श्रममन्त्री कुँवर र यादवसहित ६ जना पक्राउ
Latest NewsJust now

पूर्व श्रममन्त्री कुँवर र यादवसहित ६ जना पक्राउ

दुई जना पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहित ६ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व मन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई बुधबार पक्राउ गरेको हो। ...

नेपालखबर
ठगी तथा संगठित अपराधको कसुरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
Latest NewsJust now

ठगी तथा संगठित अपराधको कसुरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौँ । ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा नेपाल प्रहरीले पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वैदेशिक रोजगारीका नाममा ठगी गरी गैरकानुनी रूपमा रकम... ...

रातोपाटी
सन्धिखर्कमा एकादशी मेला र देउसी–भैलो व्यवस्थित बनाउन सवारी आवागमनमा रोक
Latest NewsJust now

सन्धिखर्कमा एकादशी मेला र देउसी–भैलो व्यवस्थित बनाउन सवारी आवागमनमा रोक

दुवै मेलालाई व्यवस्थित गर्न सन्धिखर्क नगरपालिकाले शुक्रबार बिहान ८ देखि बेलुका ५ बजेसम्म बजार क्षेत्रमा सवारी आवागमनमा रोक लगाउने भएको हो । ...

कान्तिपुर
भारततर्फ थप ६१५.०२ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति
Latest NewsJust now

भारततर्फ थप ६१५.०२ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको पूर्वसन्ध्या भारत सरकारले नेपालबाट थप ६ सय १५ दशमलव ०२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति प्रदान गरेको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता अच्युत घिमिरेका अनुसार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play