जनकपुरधाम । सिरहाको मिर्चैयामा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ गरेको छ। अर्का एकजना भने प्रहरीलाई देखेपछि फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी...
मिर्चैयामा ब्राउन सुगरसहित दुई युवक पक्राउ, एक जना फरार

Read Complete Original Article
Published originally on रातोपाटी






