२५ कात्तिक, महोत्तरी । तिहार (दीपावली) को अन्तिम दिन आज मिथिला क्षेत्रमा दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै ‘भैयादुज’ पर्व उल्लासका साथ मनाइँदैछ। कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वसँगै यसवर्षको दीपावली विधिवत् रूपमा समापन हुँदैछ। तिथिको घटबढका कारण कात्तिक कृष्ण त्रयोदशी (धनतेरस) बाट सुरु भएको यस वर्षको दीपावली ५ दिनको साटो ६ दिनसम्म…
मिथिला क्षेत्रमा आज भैयादुज : दाजुभाइको दीर्घायु र कल्याणको कामना

Read Complete Original Article
Published originally on अनलाइन खबर






