जकार्ता : इन्डोनेसियाको एक मिठाई उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । मंगलबार प्रहरीले थप दुई जनाको शव फेला पारेसँगै मृतकको संख्या २६ पुगेको जनाएको हो । बान्टेन प्रान्तको सेराङ
मिठाई कारखानामा आगलागी हुँदा २६ जनाको मृत्यु

Read Complete Original Article
Published originally on प्रदेश खबर






