Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

मिटरब्याज ऐन बन्दै, खाली कागजमा ल्याप्चे गराए ५ वर्षसम्म कैद

Share:WhatsAppFacebookX (Twitter)Telegram
मिटरब्याज ऐन बन्दै, खाली कागजमा ल्याप्चे गराए ५ वर्षसम्म कैद
Photo / Coverage: अनलाइन खबर

सरकारले अनुचित लेनदेन (मिटरब्याज) (नियन्त्रण तथा नियमन) विधेयक संसद्मा लैजाने तयारी थालेको छ । यसका लागि गृहमन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चौथो बागमती प्रदेशस्तरीय उपमेयर कप खुला तेक्वान्दो मंसिर २६ देखि हुने
OthersJust now

चौथो बागमती प्रदेशस्तरीय उपमेयर कप खुला तेक्वान्दो मंसिर २६ देखि हुने

न्यु सरस्वती तेक्वान्दो डोजाङको आयोजना तथा काठमाडौं महानगरपालिकाको सहयोगमा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ। ...

अनलाइन खबर
वैदेशिक रोजगारी ठगी रोक्न किन चाहियो विशेष कार्यदल ?
OthersJust now

वैदेशिक रोजगारी ठगी रोक्न किन चाहियो विशेष कार्यदल ?

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्ने जिम्मेवारी पाएका निकाय हुँदाहुँदै फेरि विशेष कार्यदल किन चाहियो भन्ने विषयमा प्रश्न उठेको छ । ...

अनलाइन खबर
निर्वाचन आयोगको दुई वर्षे कार्ययोजना : ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन
OthersJust now

निर्वाचन आयोगको दुई वर्षे कार्ययोजना : ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन

निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण रूपमा कार्यान्वयन गरेको छ । आयोगका अनुसार १६ वटा क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् भने १० वटा क्रियाकलाप अझै सुरु हुन सकेका छैनन् । शुक्रवार ललितपुरमा आयोजित चौथो पञ्चवर्षीय रणनीतिक योजनासम्बन्धी सरोकारवालासँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार ...

पर्दाफास
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी भन्छन्– ‘बास देउ, नत्र थापाथलीमै छोडिदेउ’
OthersJust now

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी भन्छन्– ‘बास देउ, नत्र थापाथलीमै छोडिदेउ’

वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले सरकारको विरोध गरेका छन् । सरकारले गत १२ र १३ बैशाखमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएर खाली गराएको थियो । घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोवासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएपछि उनीहरुले सरकारको निर्णयको विरोध गरेका छन् । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement