मोरङ- ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ आँखा उपचार सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिकामा बृहत् आँखा शिविर सञ्चालन गरिएको छ। विश्वप्रसिद्ध नेत्र चिकित्सक डा. सन्दुक रुइतको सहभागितामा सञ्चालन गरिएको शिविरमा मोतियाबिन्दुको शल्यक्रियासहित आँखासम्बन्धी विभिन्न रोगको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको छ। मिक्लाजुङ गाउँपालिका–२, तिल्केनीस्थित मधुमल्ला अस्पतालमा कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म […]
मिक्लाजुङमा चारदिने आँखा शिविर, डा. सन्दुक रुइतले गरे मोतियाबिन्दुको शल्यक्रिया

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






