काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार सुविधा अन्तर्गत भएका सेयर कारोबारको एकीकृत विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने भएको छ । नेप्सेले आगामी सातादेखि यस्तो विवरण वेबसाइटमा उपलब्ध गराउने जनाएको छ । यस व्यवस्थापछि लगानीकर्ता तथा अन्य सरोकारवालाले मार्जिन कारोबार सुविधाअन्तर्गत दैनिक भएका कारोबारको विवरण एकै ठाउँबाट हेर्न सक्नेछन् । नेप्सेका अन…
मार्जिन कारोबारको विवरण वेबसाइटमै राख्दै नेप्से

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





