Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

मलेसिया श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
मलेसिया श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
Photo / Coverage: कान्तिपुर

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिवलाई पक्राउ गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ सै घण्टा गुल्जार बनाउने काठमाडौँको तयारी, निजी क्षेत्र भन्छ– आधार तयार पार
Latest NewsJust now

२४ सै घण्टा गुल्जार बनाउने काठमाडौँको तयारी, निजी क्षेत्र भन्छ– आधार तयार पार

काठमाडौँ । संघीय राजधानी काठमाडौँका बजारलाई २४सै घण्टा चलायमान बनाउने उद्देश्यसहित सरकारले तयारी थालेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल काठमाडौँका बजारलाई चौबिसै घण्टा खुल्ला गरी रात्रिकालीन... ...

रातोपाटी
दुई सहायक रथीको जिम्मेवारी हेरफेरः प्रवक्तामा श्रेष्ठ, बस्नेत बने सैनिक सहायक
Latest NewsJust now

दुई सहायक रथीको जिम्मेवारी हेरफेरः प्रवक्तामा श्रेष्ठ, बस्नेत बने सैनिक सहायक

नेपाली सेनाका दुई जना सहायक रथीको जिम्मेवारी हेरफेर गरिएको छ। प्रधानसेनापति अशोकराज सिग्देलले प्रवक्ता राजाराम बस्नेतलाई आफ्नो सचिवालयमा लगेका छन्।  १७ महिनादेखि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक समेतको जिम्मेवारीमा रहेका बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा सैनिक सहायकको जिम्मेवारी प्रदान गरिएको छ।  सैनिक सहायक पूर्णबहादुर खत्री उपरथ... ...

नेपालखबर
घाँसदाउरा गर्दै पढेकी २४ वर्षीया ज्योति बनिन् शाखा अधिकृत ‘टपर’
Latest NewsJust now

घाँसदाउरा गर्दै पढेकी २४ वर्षीया ज्योति बनिन् शाखा अधिकृत ‘टपर’

रामेछाप गोकुलगंगा बेतालीकी २४ वर्षीया ज्योति घिमिरेले लोकसेवा आयोगको शाखा अधिकृत ४१ ब्याचमा १६९ उम्मेदवारमध्ये प्रथम स्थान हासिल गरिन्। ...

कान्तिपुर
दुई पूर्वमन्त्रीसमेत फन्दामा परेको मलेसिया जाने श्रमिक ठगी प्रकरण के हो ?
Latest NewsJust now

दुई पूर्वमन्त्रीसमेत फन्दामा परेको मलेसिया जाने श्रमिक ठगी प्रकरण के हो ?

काठमाडौँ । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकलाई स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क तिर्न बाध्य पारिएको र त्यसरी संकलन गरिएको अर्बौँ रुपैयाँ विदेश पठाइएको प्रकरणमा प्रहरीले अनुसन्धानलाई उच्च तहसम्म विस्तार गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play