काठमाण्डु – अमेरिकाको भर्जिनियामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले पत्नीले आत्महत्या गरेको दाबी गरेका छन्। तर उनले पत्नीको शव लुकाउन आराले शरीर टुक्राटुक्रा पारेको अदालतमा दिएको बयानका क्रममा स्वीकार गरेका छन्। अदालतमा बिहीबार आफ्नो बचाउमा बयान दिँदै नरेशले सन् २०२४ जुलाई ३० को बिहान पत्नी ममतालाई घरको […]
ममताले आत्महत्या गरेको नरेशको दाबी, भने-त्यसपछि आफैँले शरीर टुक्राटुक्रा पारेर फ्याँके

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






