नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम तेस्रो स्थानमा पुगेकी छन् । यसअघि २५ भदौमा भएको मर्यादक्रम हेरफेरमा उनी सातौं स्थानमा थिइन् ।
मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर, सातौंबाट तेस्रोमा उक्लिइन् कानुनमन्त्री गौतम

Read Complete Original Article
Published originally on कान्तिपुर






