महोत्तरी । महोत्तरी जिल्लास्थित मनराशिसवा नगरपालिकाले भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न पदमा सेवा करारमार्फत पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ। नगर कार्यपालिकाको कार्यालयले बुधबार एक सूचना जारी गर्दै...
मनराशिसवा नगरपालिकाद्वारा विभिन्न पदमा दरखास्त आह्वान

Read Complete Original Article
Published originally on रातोपाटी






