पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई पदमुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय शुक्रबार मन्त्रालय पठाएर...
मनपरी पदक बाँडेपछि गण्डकी खेलकुद परिषद्का सदस्य सचिव बर्खास्त

Read Complete Original Article
Published originally on रातोपाटी






