अमेरिकाको मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले हार व्यहोरेको छ। विपक्षी डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत हासिल गरेको छ भने हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन) मा पनि २१८ सिट जितेर बहुमतको आँकडा पार गरेको छ। कन्सासमा डेमोक्रेटिक पार्टीले करिब १०० वर्षपछि चुनाव जितेको छ। पछिल्लो पटक सन् १९३२ मा यहाँबाट कोही डेमोक्र्याट सिनेटर चुनिएका थिए। यसपटक डेमोक्रेटिक उम्मेदवार एडम ह्यामिल्टनले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर रोजर मार्सललाई हराए। उता, मिसिगनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल अल-सइदले...
मध्यावधि चुनावमा ट्रम्पको दुवै सदनमा हार, डेमोक्रेटिक पार्टीको बहुमत

Read Complete Original Article
Published originally on फरकधार






