Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मध्यपूर्वमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत एकैसाथ तैनाथ

Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यपूर्वमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत एकैसाथ तैनाथ
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकाले मध्यपूर्व क्षेत्रमा थप एउटा विमानवाहक युद्धपोत ‘यूएसएस थियोडोर रुजवेल्ट’ तैनाथ गरेको छ । अमेरिकी सैन्य अधिकारीका अनुसार यसअघि नै उक्त क्षेत्रमा अमेरिकाका दुई युद्धपोत ‘यूएसएस जर्ज एचडब्ल्यू बुश’ र ‘यूएसएस जर्ज वासिङ्टन’ तैनाथ थिए भने अब नयाँ युद्धपोतको आगमनसँगै मध्यपूर्वमा अमेरिकी तीनवटा विमानवाहक युद्धपोत एकैपटक उपस्थित भएका छन् । यद्यपि, तीनवटै युद्धपोतको एकै क्षेत्रमा उपस्थिति अस्थायी हुने सम्भावना छ । अमेरिकी युद्धपोतका सैन्य समूहहरूले निर्धारित कार्यतालिकाअनुसार विभिन्न क्षेत्रमा आफ्नो तैनाथी स्थान परिवर्तन गरिरहने भएकाले यस्तो उपस्थिति लामो समयसम्म नरहन सक्ने बताइएको छ । अर्कोतर्फ इरानसँग तनावको वातावरण कायम रहेको बेला तिनै युद्धपोत एकै स्थानमा हुनुलाई सामान्य रुपमा लिइएको छैन । The post मध्यपूर्वमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत एकैसाथ तैनाथ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमिताभका बाबु-छोरालाई नै मार्ने धम्की
Latest NewsJust now

अमिताभका बाबु-छोरालाई नै मार्ने धम्की

लरेन्स बिश्नोईका नजिकका सहयोगी गुन्डा गोल्डी ढिल्लनले बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई मार्ने धम्की दिएका छन्। गोल्डी ढिल्लनले सोमबार फेसबुकमा लेख्दै बुलेटप्रुफ सिसाले पनि उनीहरूलाई प्रहरीले बचाउन नसक्ने दाबी गरेका छन्।  ढिल्लनले लेखेका छन्, ‘उनीहरूले जतिसुकै बुलेटप्रुफ केबिन बनाए पनि वा जतिसुकै सुरक्षा व्यवस्था गरे पनि बाब... ...

नेपालखबर
स्कुटर दुर्घटनामा दुई किशोरको मृत्यु, दुई जना घाइते
Latest NewsJust now

स्कुटर दुर्घटनामा दुई किशोरको मृत्यु, दुई जना घाइते

स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। रौतहट जिल्लाको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो करिब ४ बजे आफैँ अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोल ... ...

नेपालखबर
इलामको माङसेबुङमा नि:शुल्क आँखा शिविर
Latest NewsJust now

इलामको माङसेबुङमा नि:शुल्क आँखा शिविर

• माङसेबुङ गाउँपालिकामा चार दिने नि:शुल्क आँखा परीक्षण शिविर आजबाट सुरु भएको छ, जसको उद्घाटन गाउँपालिका अध्यक्ष हेमन्त राईले गरेका छन्। • शिविरको पहिलो चरणमा आँखाका बिरामीको परीक्षण गरी मोतिबिन्दु पहिचान गरिनेछ, दोस्रो चरणमा भने शल्यक्रिया गरिनेछ। • मोतियाबिन्दुको शल्यक्रिया गर्न आउने बिरामीलाई खाना र बस्नको नि:शुल्क व्यवस्था गरिएको छ, र गाउँपालिकाले बिरामीलाई सवारीसाधनको व्यवस्था पनि गरेको छ। ...

नेपालबहस
मंसिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान
Latest NewsJust now

मंसिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान

पोखरा। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको जानकारी दिएका छन्। कांग्रेस... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play