काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसले जाति र पहाडले पार्टी छोडिसकेको बताउँदै अब नेपाली जनतालाई थप सार्वभौम बनाउनुपर्नेमा जोड दिएका छन्। छठ पर्वका अवसरमा पूजाआजाका लागि जनकपुरधाम पुगेका सभापति लामिछानेले जानकी
मधेसले जाति र पहाडले पार्टी छोड्यो : रवि लामिछाने

Read Complete Original Article
Published originally on प्रदेश खबर



_5IdibuWxNR.webp)

