Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए सपथ

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए सपथ
Photo / Coverage: पर्दाफास

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपणियताको सपथ ग्रहण गरेका छन् । आइतबार मधेश प्रदेश प्रमुख कार्यायलमा राखिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले अब प्रदेशमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने बताए । उनले सहमतिको आधारमा मन्त्रिपरिषद विस्तार गर्ने जानकारी दिए । उनले भोलिदेखि मन्त्रिपरिषद् विस्तारको कार्य अगाडि बढाउने बताए । हिजो प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र लामो समयदेखि थाती मुद्दा उठाउनुपर्ने सुझाव
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र लामो समयदेखि थाती मुद्दा उठाउनुपर्ने सुझाव

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुका साथै लामो समयदेखि थाती रहेका द्विपक्षीय मुद्दा समाधान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । पूर्व प्रधानमन्त्री केपी ओलीका सल्लाहकार समेत भइसकेका राजन भट्टराईले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध, सम्पर्क सञ्जाल र आपसी सहकार्य विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै ...

पर्दाफास
शुल्क पुनरावलोकन नभएसम्म निजी मेडिकल कलेजले विद्यार्थी भर्ना नलिने
OthersJust now

शुल्क पुनरावलोकन नभएसम्म निजी मेडिकल कलेजले विद्यार्थी भर्ना नलिने

शिक्षण शुल्क पुनरावलोकन र सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म स्नातक (यूजी) र स्नातकोत्तर (पीजी) तहमा विद्यार्थी भर्ना लिन नसक्ने निजी मेडिकल तथा डेन्टल कलेजहरूले जनाएका छन् । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको सिटको आधार र शिक्षण शुल्क पुनरावलोकन नभएसम्म भर्ना प्रक्रिया अघि नबढाउन आयोगलाई आग्रह गरेको छ । एसोसिएसनले आइतबार जारी गरेको ...

पर्दाफास
नरेश श्रेष्ठ स्मृति यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता १० मंसिरदेखि
OthersJust now

नरेश श्रेष्ठ स्मृति यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता १० मंसिरदेखि

६ मंसिर, काठमाडौं । नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर १० देखि २४ गतेसम्म सुदूरपश्चिम प्रदेशका धनगढी र महेन्द्रनगरमा सञ्चालन हुने भएको छ। प्रतियोगितामा सात प्रदेशका टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीले राउन्ड रोबिन प्रणालीमा एकअर्कासँग खेल्नेछन्। लिग चरणको अन्त्यमा शीर्ष दुई स्थानमा रहने टोलीबीच मंसिर २४ गते फाइनल खेल हुनेछ। सबै खेल… ...

अनलाइन खबर
अब घरमै हेर्न पाइनेछ अजय देवगनको ‘दृश्यम ३’, कहिले र कहाँ हुँदैछ रिलिज ?
OthersJust now

अब घरमै हेर्न पाइनेछ अजय देवगनको ‘दृश्यम ३’, कहिले र कहाँ हुँदैछ रिलिज ?

बलिउडको चर्चित क्राइम थ्रिलर फ्रेन्चाइज ‘दृश्यम’ को तेस्रो तथा अन्तिम शृंखला अब ओटीटीमा आउने भएको छ । अभिनेता अजय देवगन अभिनीत फिल्म ‘दृश्यम : द कन्क्लुजन’ नोभेम्बर २७ देखि नेटफ्लिक्समा स्ट्रिमिङ हुनेछ । २ अक्टोबर २०२६ मा हलमा रिलिज भएको यो फिल्म करिब दुई महिनापछि डिजिटल प्लेटफर्ममा आउन लागेको हो । हलमा हेर्न छुटाएका दर्शकले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play