काठमाडौँ । पशु औषधि तथा पशु आहार पूरक उत्पादन गर्दै आएको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आगामी मंसिर १० गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा कुल ८ लाख ९० हजार कित्ता सेयर निष्कासन...
मङ्सिर १० देखि आईपीओ निष्काशन गर्दै कान्तिपुर फर्मासुटिकल्स ल्याब

Read Complete Original Article
Published originally on हेल्थवाणी






