काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी आज बिहान करिब ६ः१० बजे सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र […]
मकवानपुरमा ईभी गाडी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

Read Complete Original Article
Published originally on लोकपथ



-a5eefed8-3af6-4d7c-b470-720d686c4dfe.jpeg&w=1200&q=75)


