Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मंसिरका लागि सिटिजन्स बैंकको ब्याजदर स्थिर

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंसिरका लागि सिटिजन्स बैंकको ब्याजदर स्थिर
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०८३ मंसिर महिनाका लागि निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार अघिल्लो महिना कात्तिककै दरलाई निरन्तरता दिइएको हो । बैंकका अनुसार मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ३.८५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम रहनेछ । कात्तिक महिनामा पनि बैंकले व्यक्तिगततर्फ ३.८५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत नै ब्याजदर प्रदान गर्दै आएको थियो । The post मंसिरका लागि सिटिजन्स बैंकको ब्याजदर स्थिर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘हिमालयन गोल्ड’मा खलपात्रको भूमिकामा देखिँदै अभिनेता कर्मा
Latest NewsJust now

‘हिमालयन गोल्ड’मा खलपात्रको भूमिकामा देखिँदै अभिनेता कर्मा

अभिनेता कर्मा कमै फिल्ममा मात्र नकारात्मक भूमिकामा देखिएका छन्। तर जतिमा देखिएका छन्, ती भूमिका दर्शकले उत्तिकै मन पराइरहेका छन्। यिनै कर्मा आगामी मंसिर ४ गतेबाट रिलिज हुने फिल्म ‘हिमालयन गोल्ड’मा ‘प्रकाश’ नामक खलपात्रको भूमिकामा देखिँदैछन्। जुन भूमिका उनकै भनाईमा परिस्थिति अनुसार पात्रले निभाउँछ। कर्मा आफ्नो चरित्रलाई पहिलाको भाषामा &... ...

नेपालखबर
सर्लाहीमा बाक्लो कुहिरो, जनजीवन प्रभावित
Latest NewsJust now

सर्लाहीमा बाक्लो कुहिरो, जनजीवन प्रभावित

• सर्लाही जिल्लामा आज बिहानदेखि बाक्लो कुहिरो लागेको छ, जसले सडकको दृश्यता कम गरेको छ। • कुहिरोका कारण सवारीसाधन र पैदल यात्रीलाई असहजता भएको छ, विशेष गरी बिहानको समयमा। • मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लाहरूमा कुहिरोको अवस्था देखिएको जानकारी दिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play