Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा
Photo / Coverage: अनलाइन खबर

२१ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीका क्रममा विपद् पूर्वतयारीमा चुक्दा धेरै ज्येष्ठ नागरिक तथा अपांगता भएकाको जीवनरक्षा गर्न नसकिएको अधिकारकर्मीले बताएका छन् । ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार्यक्रम राइजिङ फ्रम द रोअरमा बोल्दै अपांगता अधिकारकर्मी रमेश पोखरेलले सरकारले अपांगता भएकाहरुलाई विपद्को पूर्व तयारीमा स्थानीय तहसम्मै जोड्न नसक्दा विपद्मा धेरै अपांगता भएकाले ज्यान गुमाएको बताए…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारलाई लक्षित गर्दै कोशीका सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी कुकुरसहित चेकजाँच
OthersJust now

तिहारलाई लक्षित गर्दै कोशीका सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी कुकुरसहित चेकजाँच

चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न कोशी प्रदेश प्रहरीले सुरक्षा निगरानी र चेकजाँचमा कडाइ गरेको छ। विशेषगरी तिहारलाई लक्षित गर्दै पटका तथा पटकाजन्य विस्फोटक पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोग नियन्त्रण गर्न सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ। चाडपर्व सुरक्षा योजनाअनुसार प्रहरी कुकुरसहितको चेकजाँच टोली परिचालन गरी ...

पर्दाफास
गौतमबुद्ध विमानस्थलबारे छिट्टै ‘गुड न्यूज’ आउँददै छ : सांसद अग्रवाल
OthersJust now

गौतमबुद्ध विमानस्थलबारे छिट्टै ‘गुड न्यूज’ आउँददै छ : सांसद अग्रवाल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन र अन्तर्राष्ट्रिय हवाई रुटको समस्या समाधानका विषयमा छिट्टै सकारात्मक खबर आउने प्रतिनिधिसभा सदस्य पूनम कुमारी अग्रवालले बताएकी छन् । उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणबाट हवाई रुट तथा विमानस्थल सञ्चालनका विषयमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेको बताएकी हुन । चेम्बर अफ कमर्स रुपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित छलफल कार्यक्रममा बोल्दै सांसद अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा ...

पर्दाफास
धार्मिक पर्यटनमार्फत नेपाल-भारत सम्बन्ध जोड्दै बडीकेदार धाम
OthersJust now

धार्मिक पर्यटनमार्फत नेपाल-भारत सम्बन्ध जोड्दै बडीकेदार धाम

नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमापार धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदार धामको प्रचारप्रसार भारतको पलियामा गरिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play