काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले सम्बन्धित जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भएर आएका विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवा जिल्लाका एक हजार […]
भोटेकोशी बाढीमा बेपत्ता ३२ जिल्लाका २ हजार २९४ जनाको विवरण सार्वजनिक

Read Complete Original Article
Published originally on लोकपथ






