Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक
Photo / Coverage: पर्दाफास

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यकीन विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो । प्राधिकरणद्वारा जारी सार्वजनिक सूचीमा रहेका व्यक्ति जीवित रहेका वा फेला परेका भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरिएको छ । प्राधिकरणले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकीन भएर आएका विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी
OthersJust now

दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी

२२ कात्तिक, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो । बारमा लागेको आगो निभाउन दुई वटा दम्कल घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ । बारमा कोही पनि नभएका कारण बारका मालिकलाई बोलाउने प्रयास भइरहेको प्रहरीको… ...

अनलाइन खबर
६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे
OthersJust now

६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे

२२ कात्तिक, पोखरा । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् । मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५-२० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् ।… ...

अनलाइन खबर
गौरीफन्टा नाकामा तिहार मनाउन फर्किनेको घुइँचो, चोकजाँचमा सास्ती
OthersJust now

गौरीफन्टा नाकामा तिहार मनाउन फर्किनेको घुइँचो, चोकजाँचमा सास्ती

झन्डै पाँच घण्टा कुरेर भारतीय सुरक्षाकर्मीको जाँच सकेर निस्किएका उनी नेपालतर्फको चेकजाँचको पालो पर्खिरहेका थिए । भोकभोकै सुरक्षा जाँचका निम्ति झोलाझिम्टासहित पुगेका उनी थकित थिए भने सरकारसँग आक्रोशित पनि सुनिए । ...

अनलाइन खबर
तराईमा तिहार : सरसफाइ, झिलिमिली र लक्ष्मीपूजाको दिन रातभर जाग्राम बस्ने परम्परा
OthersJust now

तराईमा तिहार : सरसफाइ, झिलिमिली र लक्ष्मीपूजाको दिन रातभर जाग्राम बस्ने परम्परा

तराई–मधेस क्षेत्रमा तिहार अर्थात् दीपावली मनाउने परम्परा पहाडी तथा उपत्यकाका क्षेत्रको तुलनामा केही फरक र विशिष्ट छ । घरआँगनको विशेष सरसफाइ, माटोका दियो बालेर उज्यालो बनाउने, रातभर जाग्राम बसेर लक्ष्मीको पूजा गर्ने र भाइटीकालाई ‘भरद्वितीया’ का रूपमा मनाउने परम्पराले तराईको तिहारलाई सांस्कृतिक रूपमा अलग पहिचान दिएको छ । संस्कृतिविद् शितल महत्तोका अनुसार तराई–मधेसमा तिहारलाई विशेषगरी दीपावलीका रूपमा मनाइन्छ । यस अवसरमा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play