Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क पढाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क पढाइने
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ ।प्रथम चरणमा २७ जना विद्यार्थीलाई यो छात्रवृत्ति उपलब्ध गराइने निर्णय गरिएको छ भने यसपछि क्रमश: पहिचान गर्दै विभिन्न चरणमा थप विद्यार्थीलाई छात्रवृत्ति दिइँदै जाने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।मन्त्रालयले यसअघि नै ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकामा डाटा सेन्टर विस्तार रोक्न अधिकांश स्थानीय तहका प्रस्ताव पारित
TechnologyJust now

अमेरिकामा डाटा सेन्टर विस्तार रोक्न अधिकांश स्थानीय तहका प्रस्ताव पारित

अमेरिकाका विभिन्न राज्यमा डाटा सेन्टर निर्माण तथा विस्तारलाई नियन्त्रण गर्ने पक्षमा अधिकांश मतदाताले मतदान गरेका छन्। मंगलबार सम्पन्न स्थानीय निर्वाचनमा १० राज्यका ४५ वटा मतदान प्रस्तावमार्फत डाटा सेन्टरसम्बन्धी निर्णय गरिएको थियो। मतदानको नतिजा ट्र्याक गर्ने वेबसाइट ‘डाटा सेन्टर्स अन द ब्यालट’ का अनुसार बुधबार बिहानसम्म डाटा सेन्टरलाई कुनै न कुनै रूपमा नियन्त्रण गर्ने ३३ वटा प्रस्ताव पारित भएका थिए। थप ६ ...

टेक्नोलोजी खबर
एआईले मानिस होइन, मानिसले एआई चलाउन सक्नुपर्छ : विज्ञ
TechnologyJust now

एआईले मानिस होइन, मानिसले एआई चलाउन सक्नुपर्छ : विज्ञ

काठमाडौं । विभिन्न क्षेत्रका विज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) का कारण रोजगारी गुम्ने चिन्ताभन्दा यसको सही प्रयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार राजधानीस्थित होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा उनीहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताउँदै शिक्षा प्रणाली, पाठ्यक्रम र सीप विकासमा समयानुकूल ...

आइसिटी समाचार
साइबर ठगी नियन्त्रण गर्न २४ सै घण्टा सक्रिय केन्द्र सञ्चालनमा, उजुरीका लागि १२४७ मा फोन गर्न सकिने
TechnologyJust now

साइबर ठगी नियन्त्रण गर्न २४ सै घण्टा सक्रिय केन्द्र सञ्चालनमा, उजुरीका लागि १२४७ मा फोन गर्न सकिने

काठमाडौं । अनलाइन ठगी तथा साइबर अपराधका घटना तत्काल नियन्त्रण गरी पीडितलाई छिटो राहत उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरीले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याएको छ । गृह मन्त्रालयको समन्वयमा स्थापना गरिएको उक्त केन्द्रले साइबर ठगीविरुद्ध चौबीसै घण्टा सेवा प्रदान गर्न थालेको हो ।सामाखुसीस्थित नेपाल प्रहरी साइबर ब्यूरोको नयाँ भवनमा स्थापना गरिएको यस केन्द्रले बैंक तथा वित्तीय संस्था, सुरक्षा ...

आइसिटी समाचार
चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री
TechnologyJust now

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक दलमा सहभागी हुने भएका छन्। यससँगै उनी चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक बन्नेछन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाइना म्यान्ड स्पेस एजेन्सीले ती पाकिस्तानी अन्तरिक्ष यात्रीले अन्तरिक्ष कक्षमा छोटो अवधिको उडान पूरा गर्ने जनाएको छ। त्यसपछि उनी ‘शेन्झोउ–२३’ अन्तरिक्ष यानमार्फत पृथ्वीमा फर्कनेछन्। यद्यपि, उडानको मिति भने सार्वजनिक गरिएको छैन। यो ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play