भाइटीकाको दिन बुधबार घोराहीमा खेलिएको भैलो कार्यक्रममा मयूर नाच प्रस्तुत गर्दै कलाकार
भैलेको मयूर नाच

Read Complete Original Article
Published originally on हाम्राकुरा

भाइटीकाको दिन बुधबार घोराहीमा खेलिएको भैलो कार्यक्रममा मयूर नाच प्रस्तुत गर्दै कलाकार
Published originally on हाम्राकुरा

काठमाडौँ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ : १. मनाइयो भाइटीका आज यमपञ्चकको अन्तिम अर्थात् पाँचौँ दिन भाइटीका लगाएसँगै यस वर्षको तिहार समापन... ...

धनकुटा- धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन्। टोलका १० घरपरिवारका सदस्य एकै ठाउँमा भेला भएर भाइटीका लगाउने, सामूहिक खानपिन गर्ने र नाचगान गर्दै तिहार मनाउने गर्छन् । परिवार र आफन्तबीच सीमित हुँदै गएको तिहारलाई सामूहिक उत्सवका रूपमा मनाउने यो परम्परा स्थानीय नगेन्द्र गहतराजको पहलमा सुरु भएको हो । दाजुभाइ तथा दिदीबहिनीबीचको ...

काठमाडौँ । सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि निःशुल्क रूपमा सञ्चालन गरेको बसमा दुई हजार ४८६ जनाले यात्रा गरेका छन् । भाइटीकाका दिन सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले काठमाडौँ र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । सशस्त्रको बस सेवा बिहान ८ ...

काठमाडौं। सर्लाहीको बागमती नगरपालिका-१२ बोटे टोलमा बुधबार अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।पूर्वपश्चिम महेन्द्र राजमार्गको पुतली चोकबाट भित्री सडक हुँदै बोटे टोलतर्फ जाँदै गरेको को ११ प ३७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा परी मोरङको सुन्दर हरैचा नगरपालिका-६ घर भई पुतली चोकस्थित दिदीको घरमा बस्दै आएका २५ वर्षीय रुपक विश्वकर्माको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता ...