झापा : धार्मिक तीर्थयात्रा, प्राकृतिक सौन्दर्य र बौद्ध धर्मावलम्बीका आस्थाका केन्द्रहरूको भ्रमणका लागि नेपाल आउने भुटानी पर्यटकको सङ्ख्या बढ्दै गएको छ। विशेषगरी पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने भुटानी पर्यटकको सङ्ख्या उल्लेखनीय देखिएको छ। अध्यागमन कार्यालय
भुटानी पर्यटकको रोजाइमा नेपाल, काँकडभिट्टा नाकाबाट चार महिनामा एक हजारभन्दा बढी भित्रिए

Read Complete Original Article
Published originally on प्रदेश खबर






