मकवानपुर। भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटना स्थलबाट थप ३ शव फेला परेको छ । घटनास्थलमा थप ३ शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। दुर्घटनामा...
भीमफेदी दुर्घटना : घटनास्थलमा थप ३ शव फेला, मृतकको सङ्ख्या १४ पुग्यो

Read Complete Original Article
Published originally on रातोपाटी






