काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको भीमफेदीमा भएको दर्दनाक माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको प्रभावकारी तथा निःशुल्क उपचार र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग...
भीमफेदी दुर्घटनाप्रति रास्वपा स्तब्ध : घाइतेको निःशुल्क उपचार र पीडित परिवारलाई तत्काल राहत दिन माग

Read Complete Original Article
Published originally on रातोपाटी






