काठमाण्डु- सभामुख डोलप्रसाद अर्यालले भिमफेदी दुर्घटनाका पीडितलाई उचित राहत प्रदान गरिने बताएका छन् । सोमबार पीडित परिवारलाई भेट्न सर्लाहीको चक्रघट्ट गाउँपालिका-४ सुन्दरपुर पुगेका अर्यालले कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिने जानकारी दिएका हुन् । ‘तीनै तहका सरकारसँग आवश्यक सहकार्य र समन्वय गरेर कानुनले गरेको व्यवस्थापछि पनि थप के हुन्छ, छलफलबाट निर्णय लिनेछौँ । उचित राहतको […]
भीमफेदी दुर्घटनाका पीडितलाई सभामुखको आश्वासन-कानुनी व्यवस्था मिलाएर राहत दिन्छौँ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






