मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहान करिब ५ः४५ बजे...
भीमफेदीमा यात्रुवाहक इभी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

Read Complete Original Article
Published originally on रातोपाटी






