काठमाडौँ । अमेरिकी भिसाको समस्या भएपछि नेपालले यस वर्षको मिस युनिभर्समा भाग नलिने भएको छ । मिस युनिभर्स नेपालकी कार्यक्रम संयोजक संगीता पुरीले रातोपाटीसँग कुराकानी गर्दै सो जानकारी दिएकी हुन्...
भिसाको समस्या भएपछि नेपालले मिस युनिभर्समा भाग नलिने

Read Complete Original Article
Published originally on रातोपाटी





