काठमाडौं। छठ पर्व मनाउन काठमाडौंबाट घर फर्किने क्रममा भएको विद्युतीय (ईभी) गाडी दुर्घटनामा एकै परिवारका दुई दाजुभाइ परेका छन्। दुर्घटनामा भाइ रामदुलार रायको घटनास्थलमै मृत्यु भएको छ भने उनका दाइ देवेन्द्र राय गम्भीर घाइते भएका
भिमफेदी दुर्घटना :२५ वर्षीय छोरा गुमाएका निरस शोकमा

Read Complete Original Article
Published originally on प्रदेश खबर





