काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा नयाँ फ्ल्यागशिप स्मार्टफोन भी८० सार्वजनिक गरेको छ । ५० मेगापिक्सेल जाइस पोट्रेट क्यामेरा, ७ हजार २०० एमएएच ब्याट्री र ९० वाट फ्ल्यासचार्ज प्रविधिसहित सार्वजनिक गरिएको यो फोनको मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । भिभोका अनुसार भी८० व्यवसायी, पेशाकर्मी तथा आधुनिक जीवनशैली अपनाउने प्रयोगकर्तालाई लक्षि…
भिभोले नेपालमा सार्वजनिक गर्यो भी ८०, मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँदेखि

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






