काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, भारतीय लगानी आकर्षण र विद्युत् निर्यात सहजीकरणका विषयलाई प्राथमिकताका साथ उठाउन निजी क्षेत्रले सुझाव दिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ
भारत भ्रमणमा व्यापार सन्धिदेखि विद्युत् निर्यातसम्मका एजेन्डा उठाउन निजी क्षेत्रको सुझाव

Read Complete Original Article
Published originally on प्रदेश खबर






