उनी केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् ।
भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

Read Complete Original Article
Published originally on अनलाइन खबर

उनी केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् ।
Published originally on अनलाइन खबर

७ मंसिर, काठमाडौं । सरकारले सोमबार काठमाडौं उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकाष्ट प्रणाली’को परीक्षण गर्ने भएको छ । त्यसक्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपतकालीन सतर्कता सन्देश जारी हुन्छ । सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गरेर मोवाइलमा आउने आपतकालीन सन्देशबाट नआत्तिन आग्रह गरेको छ । ‘सूचना तथा सञ्चार मन्त्रालय र गृह… ...

दिसा, शरीरबाट बाहिर निस्कने अनावश्यक फोहोर । तर, यही दिसा कुनै व्यक्तिको गम्भीर रोग निको पार्न उपयोगी हुन सक्ने विज्ञानले खोज गरेको छ । चिकित्सा विज्ञानमा अहिले एक व्यक्तिको दिसा अर्को व्यक्तिको आन्द्रामा प्रत्यारोपण गरेर उपचार गर्ने विधि प्रयोग भइरहेको छ । सुन्दा अनौठो लागे पनि यो कुनै काल्पनिक कुरा होइन । यसलाई ‘फिकल माइक्रोबायोटा… ...

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भारत भ्रमण सम्पन्न गरी सोमबार अपराह्न स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन्। उनलाई विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा भारत सरकार र नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए। प्रधानमन्त्री शाह ...

गत हप्ता आक्रमणकारीहरूले काशियानीस्थित ग्रामीण बैंकको एक शाखामा आक्रमण गरे। उनीहरूले फर्निचर र उपकरणहरू मात्र तोडफोड गरेनन्। उनीहरूले करिब तीन दशकदेखि जम्मा गरिएका रेकर्डहरू पनि नष्ट गरे। ...