काठमाडौँ । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत एसँग लज्जास्पद हार बेहोरेको छ। शुक्रबार राति कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो। भारत एले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमै २६ रनमा अलआउट भयो। नेपालको ब्याटिङ निकै कमजोर रह्यो। टो…
भारत एसँग नेपालको लज्जास्पद हार, २६ रनमै समेटियो ब्याटिङ, ३०६ रनको फराकिलो अन्तरले पराजित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






