काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनले भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गर्ने कार्यसूची छ। भारतीय विदेश सचिव मिश्री काठमाडौँबाट भोलि नै नयाँ दिल्ली फर्किने कार्यक्रम छ । The post भारतीय विदेश सचिव मिस्री काठमाडौं आइपुगे appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
भारतीय विदेश सचिव मिस्री काठमाडौं आइपुगे

Read Complete Original Article
Published originally on कर्पोरट खबर






