काठमाण्डु – भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि बुधबार बिहान नेपाल आएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन् । उनले भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। मिस्रीले नेपालसँग द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। […]
भारतीय विदेश सचिव मिस्री आइपुगे

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






