प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा दोधारा चाँदनीस्थित एकीकृत जाँच चौकी, तल्लो अरुण जलविद्युत् आयोजना र भारतको सिलिगुडीदेखि नेपालको झापासम्म विस्तार हुने पेट्रोलियम पाइपलाइन निर्माण सुरु गर्ने अपेक्षा गरिएको छ ।
भारतसँग २ अर्ब डलरभन्दा बढी आर्थिक सहायता माग्दै नेपाल

Read Complete Original Article
Published originally on कान्तिपुर






